६९.७७ अंकले नेप्से घट्दा पनि यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो दिन ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा पुगेको छ ।

सोमबार २३८ कम्पनीहरुको सेयर ६७ हजार ७६० पटक कारोबार भएको छ । १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६२० रुपैयाँको कारोबार भएको छ । कारोबारमा ८ कम्पनीको सेयर मूल्य बढेको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ७९७ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८७६.७० रुपैयाँमा खरिदबिक्री भएको छ ।

मध्य भोटेकाशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ११० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १२१ रुपैयाँमा कारोबार भएको छ ।

९ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८१/८२ को सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले बढेको छ । सो डिबेञ्चरको हिजो प्रति कित्ता सेयर मूल्य ९६१.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९६१.२० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स