लुम्बिनी विकास बैंकको लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंकले १३.०६८ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको १४ औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ०.६८२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा बैंकले भर्चुअल माध्यमबाट सेयरधनीलाई सहभागिता गराएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स