नबिलको वाणिज्य बैंकहरु मध्ये कै उच्च लाभांश प्रस्ताव, डाक्यो साधारण सभा

काठमाडौं । नबिल बैंकले वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले आगामी पुस ३० गते दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालय परिसरमा ३७औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ४.४० प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रस्तावित बोनस सेयर पारित पश्चात बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।

नबिलले वाणिज्य बैंकहरु मध्ये कै उच्च लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स