लक्ष्मी बैंकको लाभांश पारित

काठमाडौं । लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

योसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स