राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स