काठमाडौं । अत्यन्त चिसो, अध्यारो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको ४० नं. ब्रोकरलाई सुध्रिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ताकेता गरेको छ ।
नेप्सेले ४० नं. ब्रोकरलाई सुध्रिनका लागि ३० दिनको समय दिएको छ । उक्त समयावधी भित्र निर्देशन पालना नगरेमा आवश्यक कारबाही गरिने नेप्सेले जारी गरेको सूचना उल्लेख छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/f3254512b60e4960b8dfc6944a31d051.pdf” cache=”off”]