नेप्से ९२ अंकले बढ्दा पनि यी कम्पनीको मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बढेको छ । बुधबार नेप्से ९०.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ ।
आज २३३ कम्पनीको सेयर ५५ हजार ९९७ पटक कारोबार भएको छ । जसमध्ये १८६ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको सेयर मूल्य घटेको छ । ८१ लाख ४ हजार ३१९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको कारोबार भएको छ ।

सेयर मूल्य घटेका पाँच कम्पनीको क्रमैसंगको विवरण तलको तालिकामा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स