काठमाडौं । मंगलबरा नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ ।
आज २२६ कम्पनीको सेयर ३४ हजार २१७ पटक कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य घटेको छ ।
४९ लाख ७४ हजार २५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सेयर मूल्य बढेका कम्पनीहरूमा ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, रसुवागढी हाइड्रोपावर कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर र रिलाइन्स फाइनान्स रहेका छन् ।
सेयर मूल्य बढेका पाँच कम्पनी