एभरेष्ट बैंकको लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको पुस १ गते (बिहीबार) सम्पन्न २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

योसँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स