निफ्राको लाभांश पारित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको उक्त लाभांश पारित गरेको हो ।

योसँगै सेयरधनीले चुक्ता पुँजी २० अर्बको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश पाउने छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स