डा. रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेसका रक्षामन्त्री डा मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले महामन्त्रीको मतगणनामा निकै पछाडि आएपछि राजीनामा घोषणा गरेका हुन् ।

उनको गुटबाट महामन्त्री लडेका गगन थापा पहिलो स्थान छन् ।

सामाजिक सन्जाल ट्वीटर मार्फत रिजालले राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स