आज सेयर मूल्य घटेका पाँच कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा पुगेको छ ।

मंगलबार २३१ कम्पनीको सेयर ४९ हजार ७४१ पटक कारोबार भएको छ । जसमध्ये २६ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ । ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँको कारोबार भएको छ ।

सेयर मूल्य घटेका पाँच कम्पनीको क्रमैसंगको विवरण तलको तालिकामा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स