हाइड्रोपावर कम्पनीहरुको लाभांश यस्तो छ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४३ वटा हाइड्रोपावरमध्ये ९ वटाले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । बाँकी हाइड्रोपावरहरु पनि लाभांश घोषणा गर्ने तरखारमा छन् ।

लाभांश घोषणा गरेका सबै हाइड्रोपावरको बुक क्लोज भइसकेको छ । हाइड्रोपावरमध्ये सबैभन्दा धेरै लाभांश न्यादी ग्रुप पावर ग्रुपले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको छ । न्यादीले २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ ।

हाइड्रोपावर कम्पनीहरुको लाभांश यस्तो छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स