काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा आएको छ । सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले घटेर ४८७.२७ विन्दुमा पुगेको छ ।
बिहीबार २३१ कम्पनीका सेयर ४७ हजार ८६४ पटक कारोबार भएको छ । ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर खरिद बिक्री हुँद ३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएका सबै उपसमूहहरु राता भएका छन् ।