एनएमबि बन्यो एशियाकै सर्वउत्कृष्ट बैंक , पायो ‘बैंक अफ दी एशिया’ अवार्ड

काठमाडौं । एनएमबिले ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड पाउन सफल भएको छ । योसँगै एनएमबि एशियाकै सर्वउत्कृष्ट बैंक बन्न सफल भएको छ ।

बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो ।

योसँगै, एनएमबि ‘बैंक अफ दी एशिया’ बन्ने पहिलो नेपाली गौरव बैंक बन्न सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स