नेकपा एमालेको अध्यक्षमा ओली विजयी

चितवन । नेकपा एमालेका नेता केपी शर्मा ओली पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले १८०८ मत पाउँदा प्रत्यासी भीम रावलले भन् २१३ मत पाएका छन् । ।

ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका हुन् ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स