१.६४ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्बमा सिमित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.६४ अंकले घटेर २६२८.३७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले बढेर ४९५.६३ विन्दुमा पुगेको छ ।

मंगलबार २२५ कम्पनीको सेयर ४१ हजार ५८५ पटक कारोबार भएको छ । ६४ लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स