यी हुन् आज सर्वाधिक मूल्य गुमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.५१ अंकले घटेर २६२९.९८ विन्दुमा पुगेको छ ।

सोमबार २२८ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ६० कम्पनीको सेयर मूल्य बढेको छ । १२२ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज ५१ हजार १३८ पटक सेयर खरिद बिक्री भएको छ । ८२ लाख २५ हजार ८२२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँको कारोबार भएको छ ।

सेयर मूल्य घटेका पाँच कम्पनीहरु

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स