११३ सहकारी मर्जरमा, कुन सहकारी कोसँग मर्जर भए (सूचीसहित)

काठमाडौं । सहकारी विभागमा अनुसार मुलुकभर २९ हजार ८८६ वटा सहकारी सञ्चालनमा रहेका छन् ।

मुलुक संघीयतामा प्रवेश गरेसँग सहकारीलाई नियमन गर्ने अधिकार संघ, प्रदेश र स्थानीय तहले नियमन गर्ने गरेको छ ।

पछिल्लो समय सहकारीको संख्या बढेसँगै सहकारीहरु एकआपसमा मर्जर भएर एकिकरण हुने क्रम पनि बढेको छ ।

सहकारी विभागले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म मुलुकभरका ११३ वटा सहकारी एकिकरण भएका छन् ।

यस्ता छन् एकिकरण भएका सहकारी

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/sahakari-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स