गत साता नेप्से ३७ अंकले घट्दा मानुषीको सेयर मूल्य २४ प्रतिशतसम्म बढ्यो, बाँकी कम्पनीको अवस्था यस्तो छ

काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक करिब साढे १ प्रतिशतले घटेको छ । अघिल्लो साता २७६९.१३ अंकमा बन्द भएको नेप्से गत साता ३७.३५ अंकले घटेर २७३१.७८ विन्दुमा बन्द भएको छ ।

साताको ५ करोबारबा दिनमध्ये ३ करोबार नेप्से घटेको थियो भने २ दिन बढेको थियो ।

एक सातामा नेप्से करिब ३७ अंकले घट्दा पनि केही कम्पनीको सेयर मूल्य बढेका छन् ।

यस्ता छन् गत साता मूल्य बढ्ने कम्पनी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स