बैंक तथा वित्तीय संस्थाहरुले परिवर्तनीय र स्थिर ब्याजदर सार्वजनिक गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने आवधिक प्रकृतिका कर्जाको परिवर्तनीय ब्याजदरको साथै स्थिर ब्याजदर प्रकासन गर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को पहिलो मौद्रिक नीति समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जा स्थिर ब्याजदरमा समेत प्रदान गर्नुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स