मौद्रिक नीतिको पहिलो समीक्षाः ४/१२ र सीडी रेसियो यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गरेको छ । विभिन्न अड्कल बाजीका बीच राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४÷१२ को सीमा र सीडी रेसियो यथावत राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स