लगातार ओरोलो लाग्ने क्रममा सुनको मूल्य

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ९१ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १२ सय ३० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स