काठमाडौं । युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलता पछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लागेको छ । यस वर्ष, अभियानलाई ‘सनसिल्क भाइब्स’ को रूपमा पुनः परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई फराकिलो पारेको छ ।
नयाँ थिम लाइन, ‘माई हेयेर, माई भाइब्स’ ले सहभागीहरूलाई आफ्नो कपालले जीवनमा खल्ने महत्त्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको छ ।
सनसिल्क सधैँ प्रवृत्तिहरू सेट गर्ने र समुदायको भावना निर्माण गर्ने क्रममा रही आएको छ । सनसिल्क भाइब्स चाँडै नै हयेरस्टाइल र व्यक्तित्वको उत्सवमा विकसित भई यसले परम्परागत संस्कृतिसँग आधुनिक प्रचलनहरू मिसाएको छ ।
यस अभियानले सहभागीहरूलाई हयेरस्टाइलहरू — टाईमलेस क्लासिक्स देखि बोल्ड, कन्टेम्पोररी लुकसम्म— अन्वेषण र आफ्नो अनुभव शेयर गर्न आमन्त्रित गरेको थियो । यो अभियान कपालको बारेमा मात्र थिएन; यो आफैलाई अभिव्यक्त गर्ने र आफ्नो अद्वितीय भावनालाई अँगाल्नुको बारे पनि थियो ।
यो वर्ष, नेपालभरीका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो । प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिबिम्ब थियो जसले दैनिक पलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत ग¥यो । साउन्डट्र्याकको रूपमा एक आकर्षक ‘सनसिल्क भाइब्स’ गानको साथ सहभागीहरूले आफ्नो कपालको स्टाइल मात्र होइन आफ्नो व्यक्तिगत कथाहरूको प्रदर्शन पनि गरे ।
यो अभियान माघ ४, २०८१ मा यस वर्षको सनसिल्क ग्याङ अफ गल्र्सको घोषणासँगै समापन भयो। विजेताहरू आकृति अर्याल, मनीषा लामा, र सुहाना ठाकुर आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरू भन्दा अघि पुगेका थिए । प्रत्येक विजेताले १ लाख प्राप्त गरे र ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाए जसले आत्मविश्वास, सौन्दर्य र आत्म–अभिव्यक्तिलाई मूर्त रूप दिने सिस्टरहुड बनाउन मद्दत गर्नेछ ।
यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ लिएको छ । अतुलनीय प्रतिक्रियाले सनसिल्कको आफ्ना दर्शकहरूसँगको बलियो सम्बन्ध र कपालको माध्यमबाट व्यक्तित्व मनाउने बढ्दो उत्साह देखाएको छ ।
सनसिल्क भाइब्सको प्रत्येक संस्करणको साथ, ब्रान्डले आफ्ना दर्शकहरूसँग गहिरो रूपमा प्रतिध्वनि गर्ने अभियानहरू सिर्जना गर्दै सीमाहरू बढाउन जारी राखेको छ । ‘माई हेयेर, माई भाइब्स’ को दर्शनलाई अंगालेर सनसिल्कले नेपाली चेलीबेटीहरूलाई आफ्नो संस्कृति र स्टाइल निडर भएर प्रदर्शन गरी आफूलाई अभिव्यक्त गर्न प्रेरित गरेको छ ।
यस वर्षको सनसिल्क भाइब्स एक अभियान मात्र थिएन; यो एक रेभुलुसन थियो । यस अभियानले सबै नेपालीहरुलाई नजिक ल्याउन मद्दत ग¥यो, रचनात्मकतालाई प्रोत्साहित ग¥यो, र आत्मविश्वास, समुदाय र व्यक्तित्वलाई बढावा दिने अग्रगामीको रूपमा सनसिल्कको स्थितिलाई बलियो बनाउन मद्दत ग¥यो ।