आईसिएफसि फाइनान्सको अध्यक्षमा सुशीलकुमार अर्याल चयन

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल चयन भएका छन् ।

कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मतीले संचालक समितिको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।

अर्याल कम्पनीको २१ औं वार्षिक साधारण सभाबाट संस्थापक सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स