महानगरले खाद्य गुणस्तरलाई सुधारात्मक बाटोको लगेको छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महागनरले खाद्य वस्तुको गुणस्तरमा निगरानी राखेको बताएकी हुन् । उनले खाद्य गुणस्तरलाई सुधारात्मक बाटोमा अघि बढाएको बताएकी हुन् ।

सोमबार काठमडौंमा आयोजित फास्टफुड एसोसिएसन नेपालको ८औँ राष्ट्रिय अधिवेशन तथा २०औँ साधारण सभामा यस्तो बताएकी हुन् ।

उनले भनिन ‘यस व्यवसायलाई कमाई मात्र नभएर गुणस्तरीय रुपमा राख्नु भएको छ भन्ने विश्वास समेत गरेकी छिन् ।
नजानेर भन्दा पनि जानी जानी गल्ती गरिरहेको उपमेयर ढंगोलले आरोप लागइन् । सरकारले कर मात्र लगाउँछ भन्ने छैन ।

महानगरपालिकाले आत्मनिर्भर बनाउनको लागि विभिन्न तालिम दिई रहेको बताइन् ।

हिजो सम्मको तथ्याङकलाई हेर्दा १७ सय लाई फुड सेफ्टी क्षमता विकासको तालिम दिएको जानाकारी दिइन् ।
यसलाई अझ विस्तार गर्न उपभोक्ता र व्यापारी दुवैको जिम्मेवारी रहेको बताइन र अझ गुणस्तर रुपमा खाना बेच्ने बन्दै जानुहुन शुभकामाना पनि दिएकी छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स