काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २६ गते बसेको सञ्चालक बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैठकले सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।