काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । मन्त्रिपरिषद्गको पुस २३ गते बसेको बैठकका ६ निर्णयहरु सार्वजनिक भएको हो ।
बैठकले परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले पुस २६ र २७ (शुक्रबार र शनिबार) हुने नेपाल–भारत वाणिजय सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ ।
उक्त बैठकमा सहभागी हुनका लागि उद्योग, वाणिजय तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् बाँकी निर्णयहरु :