दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा निधन

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु(ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो ।

पूर्व सेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स