मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, कति पाउँछन् सेयरधनीले बोनस

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिले १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

यस बैंकको शुक्रबार (मंसिर ७ गते) बसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५०प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

मितेरीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स