ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमई बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा बैंकको ५.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको आजको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स