नेप्से ३२ अंकले घट्दा पनि सेयर मूल्य बढाउने कम्पनी यी हुन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीवार दोहोरो अंकले घटेको छ । आज नेप्से ३२.३९ अंकले घटेर २७९६.१३ विन्दुमा पुगेको छ ।
आज बिहीवार २२४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँको कारोबार भएको छ । कारोबारमा ७० हजार ३७ पटक सेयर खरिद बिक्री भएको छ ।

सेयर मूल्य बढेका उत्कृष्ट पाँच कम्पनीको क्रमैसंगको विवरण तलको तालिकामा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स