महिला लघुवित्तको ८६ हजार ३२५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८६ हजार ३२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

लघुवित्तले एक सूचना जारी गर्दै उक्त सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मंसिर ३ गतेभित्र सेयर रजिष्टर्ड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा आईपुग्ने गरी आवेदन दिई सक्नुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स