प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन (गौचन) नियुक्त भएकी छिन् ।

कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स