काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीको असोज २१ गते बसेको साधारण सभाले नाम परिवर्तन गर्ने प्रसतव गरेको थियो ।
सभाले कम्पनीको पुरानो नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरि नयाँ नाम सीईडीबी होल्डिङ्ग्स लिमिटेड राखिएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले नाम परिवर्तन गर्न कात्तिक २० गते अनुमति दिएको हो ।