समाज यसरी मनाइयो छठ, ब्रतालुले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य ✍ हाम्राे अर्थ हाम्राेअर्थ 🕚 २०८१ कार्तिक, २२ - मा प्रकाशित Share FacebookTwitterViberWhatsAppEmail सूर्यास्त कुर्दै छठका बर्तालु: महोत्तरी, काठमाडौं । देशभार आज छठपर्व मनाइएको छ । दिए दिनभर वर्त बसेर पोखरी तथा तलाउनमा अस्ताउँदो सूर्यलाई आराधाना गरी अर्घ्य दिँदै ब्रतालु छठपर्व मनाएका हुन् ।विशेष गरि तराई भेगमा मनाइदै आएको यो पर्व अहिले देश भर मनाइन थालिएको छ । अर्घ्य दिँदै ब्रतालुधनुषाधाम, २२ कात्तिकः धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौलस्थित थान पोखरीमा अस्ताउँदो सूर्यलाई आराधाना गरी अर्घ्य दिँदै ब्रतालु । अर्घ्य दिँदै ब्रतालु भक्तजनराजविराज, २२ कात्तिकः छठ पर्वको अवसरमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरीमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु भक्तजन । लोकआस्थाको महापर्व छठपूजा तराई मधेससहित मुलुकभर आज मनाउँदैछ। राजविराज, २२ कात्तिकःछठ पर्वको अवसरमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरीमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु भक्तजन । लोकआस्थाको महापर्व छठपूजा तराई मधेससहित मुलुकभर आज मनाउँदैछ। छठ पर्वमा सहभागी उपाध्यक्ष भुसालकाठमाडौँ २२ कात्तिकः नेकपा माओवादी केन्द्र पाटीका उपाध्यक्ष पम्फा भुसाल ललितपुरको सानेपाका राममन्दिरस्थित बागमती नदी किनारमा छठ पर्व मनाउन सहभागी हुँदै । घडीअर्वामा छठको अर्घ्यवीरगञ्ज, (पर्सा) २२ कात्तिकः छठ पर्वका दिन वीरगञ्जको घडीअर्वा पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै महिला भक्तजन । छठ पूजाको तयारीदमौली (तनहुँ), २२ कात्तिकः तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा बिहीबार सॉझ छठ पूजाको तयारी गर्दै भक्तजन । छठ घाट स्थल जादैसुन्दरहरैँचा, २२ कात्तिकमाेरङकाे सुन्दरहरैँचा नगरपालिका ८ स्थित भुल्के जलाधार परिसरमा छठ पूजाका लागि अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाट तर्फ जादै श्रद्वालु भक्तजन ।तस्बिरहरु : रासस #छठपर्व Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleहुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, कति छ मूल्य ?Next articleट्रम्पको उदयसँगै बढ्यो अमेरिकी डलर र युरो भाउ व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी मेनुका कार्की - 🕚 २०८१ मंसिर, ११ - मा प्रकाशित 0 आज अमेरिकी डलरको भाउ घट्यो मेनुका कार्की - 🕚 २०८१ मंसिर, ११ - मा प्रकाशित 0 जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने... मेनुका कार्की - 🕚 २०८१ मंसिर, १० - मा प्रकाशित 0 सेबोनको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त हाम्राेअर्थ - 🕚 २०८१ मंसिर, १० - मा प्रकाशित 0 कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल... हाम्राेअर्थ - 🕚 २०८१ मंसिर, १० - मा प्रकाशित 0 हेडलाइन्स व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी आज अमेरिकी डलरको भाउ घट्यो जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा सहकार्य गर्ने सेबोनको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल अड्काएर जनतालाई दुःख नदिनुस् Load more