नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा दिने भएको छ ।

बुधबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त लाभांशमा ४० प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स